विगत ६ महिना देखि डिभिजन वन कार्यालय अर्घाखाँचीकाे कार्यभार सम्हालनु भएका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धर ज्युले आफ्नाे कार्यकालमा कार्यालयकाे भाैतीक संरचना देखी कर्मचारी परिचालन लगाएत सम्पुर्ण कार्य उत्कृष्ठ तरिकाले सम्पादन गर्नु भई सरूवा हुन भएकाेले सम्पुर्ण डिभिजन वन कार्यालय परिवार आगामी कार्यकालकाे सफलताकाे सुभकामना साथै प्रगतीकाे कामना गर्दछाैं ।
Tuesday, 23 April 2019
Tuesday, 16 April 2019
विविध तस्विरहरू
डिभिजन वन कार्यालयका नायब सुब्बा कृष्ण प्रसाद शर्मा स्वागत गर्दाकाे तस्विर ।
सामुदायिक वन अन्तरकृया कार्यक्रम
CENTER FOR MOLECULAR DYNAMICS-NEPAL बाट DNA रिपाेर्ट लिंदै गर्दा ।
डि.एफ.अेा बाट बिमार्क तथा लाेडीङ्ग चेक जाँच गरिंदै ।
सामुदायिक वन उपभाेक्ता समुह बाट आयोजित ३ दिने सिलाई कटाई तालिममा उद्घाटन कार्यक्रममा सहभागी हुँदा ।
भालुकाे आक्रमण भएकाे परिवारलाई डि.एफ.अेा द्वारा राहात वितरण ।
खिल्जी प्रहरी चाैकी लाई डि.एफ.अेा द्वारा आगो नियन्त्रणका लागी आवश्यक सामाग्री वितरण ।
संरक्षित पंछी गिद्ध लाई उद्धार गरिएकाे ।
Tuesday, 9 April 2019
कार्यविधी/निर्देशिका
सि.नं. | शिर्षक | ग्रुप | |
---|---|---|---|
१ | सामुदायिक वनको निर्देशिका, २०५२ | कार्यविधी/निर्देशिका | Download |
२ | खोटो सङ्कलन(कार्यविधि) निर्देशिका, २०६४ | कार्यविधी/निर्देशिका | Download |
३ | वन पैदावार सङ्कलन तथा विक्री वितरण निर्देशिका २०७३ | कार्यविधी/निर्देशिका | Download |
४ | वन (पाचाैं संशाेधन) नियमावली, २०७२ | कार्यविधी/निर्देशिका | Download |
५ | वन तथा भू-संरक्षण विभागको कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ | कार्यविधी/निर्देशिका | Download |
६ | वन (पाचाैं संशाेधन) नियमावली, २०७२ | कार्यविधी/निर्देशिका | Download |
७ | वन दशक कार्यक्रमको कार्यक्रम कार्यान्वयन कार्यविधि | कार्यविधी/निर्देशिका | Download |
८ | कृषि वन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७३ | कार्यविधी/निर्देशिका | Download |
९ | अनुसन्धान कार्यिविधि | कार्यविधी/निर्देशिका | Download |
१० | प्रदेश-सेवाका-कर्मचारी-व्यवस्थापन-सम्बन्धी-कार्यविधि-२०७५ | कार्यविधी/निर्देशिका | Download |
Friday, 5 April 2019
पृष्ठभुमी
वि.स. २०४० सालमा ७५ वटै जिल्लामा जिल्ला वन कार्यालय स्थापना गर्ने गरी भएको निर्णय वमोजिम यस कार्यालयको स्थापना भएको हो । सो भन्दा पहिले रिडी वन डिभिजन कार्यालयवाट यस जिल्लाको वन प्रशासन सञ्चालनमा रहेको थियो । वि.स. २०५० तथा वि.स. २०७० मा वन विभागको संगठनमा गरिएको परिवर्तन अनुसार यस कार्यालयको संरचनामा समेत परिवर्तन हुँदै आएको छ । पछिल्लो संरचना अनुसार यस कार्यालय अन्तर्रगत १ वटा सेक्टर वन कार्यालय र ८ वटा इलाका वन कार्यालय रहेकोमा नेपाल सरकार म.प.को मिति २०७५÷०३÷३२ को निर्णय अनुसार प्रदेश सरकार अन्तरर्गत रहने गरि यस कार्यालयको नाम डिभिजन वन कार्यालय हुन गएको र कार्यालय अन्तर्रग्त ६ वटा सव–डिभिजन कार्यालय रहने गरि व्यवस्था गरिएको छ ।
Monday, 1 April 2019
कार्यालयकाे परिचय
प्रदेश सरकार
५ नं. प्रदेश
उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
वन निर्देशनालय
डिभिजन वन कार्यालय अर्घाखाँची
सन्धिखर्क
फाेन नं.:०७७-४२०१०९
Email: dfoarghakhanchi@gmail.com/dfoarg1@gmail.com
Subscribe to:
Posts (Atom)